Jump to content

Page:Bhikari.pdf/16

From Nepali Proofreaders
Revision as of 18:31, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> ::हृदय घटाका जलले खुल्छन्‌ ::अधर हजार मृदुल; ::कल्पनाको वनमा फुल्छन्‌ ::बेदनाको विस्तृत मूल । घाम र छायाहरूका सार दिव्य कलाका श्रृङ्गार ::जीवनका बोल, ::सुन्दरताका हार ::अश्रुविन्दु झै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हृदय घटाका जलले खुल्छन्‌
अधर हजार मृदुल;
कल्पनाको वनमा फुल्छन्‌
बेदनाको विस्तृत मूल ।

घाम र छायाहरूका सार
दिव्य कलाका श्रृङ्गार

जीवनका बोल,
सुन्दरताका हार
अश्रुविन्दु झैं गोल,
बस पधिक ! लेक उपहार
नचुँड नजानी मोल ।