Jump to content

Page:Sunko bihani.pdf/49

From Nepali Proofreaders
Revision as of 21:34, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(४)}} पहाडमाथि झाँग लाग्यो ::वनमा पस्यो बाघ संचो मानी बस राजा ::ठुँग मारिमाग । {{pcn|(५)}} सानो बादल दलिनमा ::सेतो सेतो लाग्दो त्यसभित्र बस्ने को त ? ::के के खान लाग्यो। {{pcn|(६)}} सानो सानो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
पहाडमाथि झाँग लाग्यो
वनमा पस्यो बाघ
संचो मानी बस राजा
ठुँग मारिमाग ।

(५)
सानो बादल दलिनमा
सेतो सेतो लाग्दो
त्यसभित्र बस्ने को त ?
के के खान लाग्यो।
(६)
सानो सानो नानी मेरो
फुर्के लायो धोती
ऐय्या पार्ला होश राखे
मुन्द्री लाउने लोती ।


(७)
खाल्डो यौटा पुरिने
जति हाल्यो उत्ति
त्यसमा गुँड लाउने को त
विन्ति भन यत्ति ।