Jump to content

Page:Sunko bihani.pdf/48

From Nepali Proofreaders
Revision as of 21:33, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{x-larger|'''गाउँ दिने कथा'''}}}} {{center block| <poem> {{pcn|(१)}} हौदा चढ्यो घोडामाथि ::हौदामाथि हात्ती चञ्चलेको राजालाई ::यस्तो भयो पात्ती । {{pcn|(२)}} दुइटा ओडार काला काला ::त्यसमा दुइटा तारा माथि झाँग छ तल झाडी ::त्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
गाउँ दिने कथा

(१)
हौदा चढ्यो घोडामाथि
हौदामाथि हात्ती
चञ्चलेको राजालाई
यस्तो भयो पात्ती ।

(२)
दुइटा ओडार काला काला
त्यसमा दुइटा तारा
माथि झाँग छ तल झाडी
त्यो हो के त प्यारा ?

(३)
सोह्र कौडा दुइ ठाउँ
खाल्डोभित्र हाँस
झ्याली बजे पानी पर्छ
आँखा साउन मास ।