Jump to content

Page:Shakuntala.pdf/152

From Nepali Proofreaders
This page has not been proofread

यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)

'शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
जब देखे छन्‌ त्यहाँ बैँस-ढीली ॥
बा मुद्धा पोल्दा च्याखुकज क बोल्दा ।
भएछन्‌ ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई एक विन्ति ॥
“स्वकरगत ती हँसीली ।”
चतुर विपिन तित्रा भन्छ “ओर्लेर आफ ॥
सलिल-तिर ड्नुल्की स्नेहको एक लार ।”
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शाशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब स्नानका निम्ति हेर ।
तब कर घन्‌ पू्णराम चुर शशीले !
तब शशधर भन्छन्‌ पणतामा खर खुशीले ।
अहह ! कति प्रेममीला छ वन्य ॥
भज अब शाशवाला चन्द्रवंशी सुबन्य ॥
महल घन मजा ती स्वर्गको रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
प॒तिसित जतुरे ती ओठ तीता लगाई ॥
छिछिछिछि! अवि हट सा पा
तर अब निशि रङ्ग सारा प॒खाली ॥
गगन मधुर पारी भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप।
(६७)