विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उग्रीरहेछन् जल भयाउ चल्मल ॥
विचित्र छन् जन्तु जहाँ सुशीतल ।
ती पीडका ॥ क सफा सफा ॥
पानी भरेका मृदु कोमल ।
लिएर मृदु बैंसका फल ॥
सौन्दर्यको वन्यमा तल ।
fsdgfds
(१५)
जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)
जहाँ शाशीको छवि टाकुरा ।
सेतो उज्यालो शरद् सफा ॥
ती भाल हुन् कोमल, कर्ण-कन्दरा ।
ती केश हुन् कृष्णलता हमा [भरा ॥
गला त्यही हो जुन छन् त्यहाँ
gfdsgdf
(१७)
श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेस्डै भनी चारु खुलस्त माधुरी ॥
लुकेर 04:24 भाँगमा ।
देखिनेछन् मृदु गोपिनीहरू ॥
Page:Shakuntala.pdf/123
Appearance
This page has not been proofread
