Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/56

From Nepali Proofreaders
Revision as of 20:55, 17 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

(१९)
जति दिन यो उडने हो उति दिन उडन्यै छ बीचमा नअडी ।
तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥

(२०)
जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास ।
सूक्ष्म लटाईभित्र रहेछ प्रभुको निवास वा भास ॥