Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/57

From Nepali Proofreaders
Revision as of 14:27, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''कवि-कविताऽऽलाप'''}}}} {{c|{{smaller|'''(१९६७ सालमा लेखिएको र ६९ सालमा निर्णयसागर प्रेसमा प्रकाशित)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} '''कवि-''' :भगवति! कविते ! देवी ! जुग-जुग तिम्रो म हूँ सदासेवी । :बाहिर निस्कन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
कवि-कविताऽऽलाप
(१९६७ सालमा लेखिएको र ६९ सालमा निर्णयसागर प्रेसमा प्रकाशित)

(१)
कवि-
भगवति! कविते ! देवी  ! जुग-जुग तिम्रो म हूँ सदासेवी ।
बाहिर निस्कन आज, किन मानेको बडो लाज?

(२)
कविता-
रसिला गुणिजन हेरी हालि अँगालो गलाविषे फेरि ।
रञ्जन पारि समाज डुली-रहेकी मलाई के लाज ?

(३)
कवि-
तिमी भनि अरु सब बात छोडि बिताएँ बसी बसी रात ।
तैपनि करुणा गरिनौ कसूर के देखि सामुमा परिनौ ?