Jump to content

Page:Luni.pdf/50

From Nepali Proofreaders
Revision as of 12:57, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(ड)

(१)
ह्लानो ह्लामा दिन दिन देख्छ
लूनी वैलेकी ।
'शरद्कालको फूल झैँ गल्छिन्‌
छैनन्‌ पहिलेकी !

(२)
आँखा उनका परदेशमा
रोगी गाँथली
चिम्लँ चिम्लूँ जस्तो गर्छन्‌
चम चम नबली ॥

(३)
केश उनका वैले जस्ता
आकाश लता छन्‌ ।
ओठ उनका पालुवाका
सुक्दा दशा छन्‌ ॥

(४)
काँढा छाडी जाने फूल झैँ
हेर्ने नजरलाई ।
आर्केतिर फर्क जस्ती
प्रेमको शहरलाई ॥