Jump to content

Page:Luni.pdf/34

From Nepali Proofreaders
Revision as of 12:41, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(छ)

(१)
नार्च रे केलिन्तीर[1]
भार्च रे कम्बर वीर !
सिँगाछ पल्लव-शिर !

(२)
जून-वत्ती हिमालमा
हीराकूल कपालमा
हैलम्ब्‌ नेपालमा ।

(३)
बाँसुरी, वनश्वासी
ओठमा ल्यौ, मदु हाँसी
हामी सब, हात गाँसी
फूल माला, नाच्नेछौँ ।
सुरसुरमा जललहर
कम्बर यो भाँच्नेछौँ ॥

  1. केलिन्दीको तीर