This page has not been proofread
रङ्ग लिन्छ बीच बीच ।
शैल-जन्म वारि-स्रोत ॥
टिप्दछन् प्रशस्त चारु ।
उन्जननी गरेर साघु ॥
रङ्ग रङ्ग खण्ड खण्ड-
त्यो लशून त्यो गहुँ कि ?
पीतमा हरा सुचारु |
के र त्यो अगाडि आलु ॥
बुर्बरे छ मुन्द्रिएर |
क्या प्रताधिताङ्ग क्ेत्र ॥
अभ्नदार कीर्तिकान्त ।
मेदिनी प्रसम्ज हेर ॥
देवराज-राज्य-कीर्ति-
को हरा सिँगारतुल्य ॥
(१९)
लालिमालसत् छ व्योम ।
स्वर्ग रङ्ग वैलिएर ॥
झल्किँदो सुवर्ण चृड ।
राजधाम शन्तियाथ ॥
श्रान्त हुन्छ, झल्किँदैन !
मौनकीर्ति शौलतुल्य ॥
शिल्पचारु नन्छ शान्त ।
बाटिका फिका भएर ॥
पनडाक्दछन् दिनेश ।
भफद्छन् स्वहर्म्यतर्फ ॥
(२०)
छन् फिका पुरी विशाल ।
शान्तिकी स्वराज्यत्ल्य ॥
मिर्मिरि बनेर जान्छ ।
मेघ वेलिएर ॥
आउँछन् सुवर्णभस्म ।
गौतमी सफेदकश ॥
(२१)