Jump to content

Page:Shakuntala.pdf/225

From Nepali Proofreaders
This page has not been proofread

हाँसी भन्छन्‌ सञ्चिहरु "सखे ! गर्न आए पिकार ।
तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन्‌ कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
(४७)

हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखुून्‌ उचाली ॥
(४८)