Jump to content

Page:Luni.pdf/64

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१७)}} जिन्जी हुन्छिन्‌ पानी नानी नानीमा । आन्जा हुन्छन्‌ जलजल जलका खानीमा । रुन्छिन्‌ रानी हेलम्बा टलपल पानीमा चुपचाप फर्छन्‌ दाना नजर वाणीमा । {{pcn|(१८)}} दुःखको...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१७)
जिन्जी हुन्छिन्‌ पानी
नानी नानीमा ।
आन्जा हुन्छन्‌ जलजल
जलका खानीमा ।
रुन्छिन्‌ रानी हेलम्बा
टलपल पानीमा
चुपचाप फर्छन्‌ दाना
नजर वाणीमा ।

(१८)
दुःखको दिलमा जलजल
बोली बोल्दैन ।
दिलको भाषा रछन्‌ ।
खोली खुल्दैन ।
हा हा रानी हेलम्बा ।
हा हा रानी दानी
खोली खुल्दैन ।