Jump to content

Page:Luni.pdf/52

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''(ढ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} "आज जिन्जी, मलाई 'चाङना' पारि बोलाउँछ । आज जिन्जी, हमेन्दो वनमा फूल फूल डोलाउँछ ॥ {{pcn|(२)}} "आज जिन्जी, फूलको घण्टी कसले बजाउँछ ? आज जलथल बिजुलीले कसले फल्काउँछ {{...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
(ढ)

(१)
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
आज जिन्जी, हमेन्दो वनमा
फूल फूल डोलाउँछ ॥

(२)
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
आज जलथल बिजुलीले
कसले फल्काउँछ

(३)
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
सुनको भन्याङ सुन खुड्किला
कल्ले लगाउँछ ?