Jump to content

Page:Luni.pdf/39

From Nepali Proofreaders
Revision as of 11:29, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''(ञ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} ह्लासा सारा सुन घर छ । जँका पहाड भरभर छ । पन्ना हाँगा हाँगामा । हीरा हीरा र््छन्‌ रे छरछखर छडङछङ छाँगामा ॥ {{pcn|(२)}} कस्तूरीले वन बास्छ 'चजीक्वाँग' मा फूल हाँस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
(ञ)

(१)
ह्लासा सारा सुन घर छ ।
जँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
हीरा हीरा र््छन्‌ रे
छरछखर छडङछङ छाँगामा ॥

(२)
कस्तूरीले वन बास्छ
'चजीक्वाँग' मा फूल हाँस्छ
'सिङ डोङ्कार' मा सुन मल्की ।
चाँदी त तारा फिलम्रिल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
घाम र जूनमा क्या टल्की ॥
जिम्बु वनमा ढुक्क्र छन्‌,
साँढे टाउके कक्र छन्‌
मखमल भुवा बिराला ।
ग॒लाफ बारी गालामा,