This page has not been proofread
(छ)
(१)
नार्च रे केलिन्तीर"
भार्च रे कम्बर वीर !
सिँगाछ पल्लव-शिर !
(२)
जून-वत्ती हिमालमा
हीराकूल कपालमा
हैलम्ब् नेपालमा ।
(३)
बाँसुरी, वनश्वासी
ओठमा ल्यौ, मदु हाँसी
हामी सब, हात गाँसी
फूल माला, नाच्नेछौँ ।
सुरसुरमा जललहर
कम्बर यो भाँच्नेछौँ ॥
मै केलिन्दीको तीर