This page has not been proofread
(च)
(१)
रानी लूनी राम्री
शिरीष कोमल हाम्री
कठै ! रुन्छिन् मनमा
एक्लै हमेन्दु' वनमा
(२)
ह्नामे' बोल्छ "को हो !"
पल्लव हेर्छन् "ओहो !"
मुल्छै लहरा !
बैँस फुट्छ रङ्गमा
फलैफूलका लङमा
बसन्तका सँगमा
नाच्छे छहरा !
तामाङ भाषामा 'फूल' भन्ने अर्थ हुन्छ । यहाँ फूलबारीको नाम ।
ह्नामे- कोयली, चरा ।