Jump to content

Page:Luni.pdf/15

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पश्चिमतिर हेर्दी जून सँ गाजलमा । मानसरोबरको ऐना फल्केर आफैँ मुसमुस हाँस्छिन्‌ थोरै ढल्केर । {{pcn|(१०)}} चिउँडो उनको नौनी- डल्लो सलक्क । दुना उनका आँखा मुसमुस फुलक्क...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पश्चिमतिर हेर्दी
जून सँ गाजलमा ।
मानसरोबरको
ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्‌
थोरै ढल्केर ।

(१०)
चिउँडो उनको नौनी-
डल्लो सलक्क ।
दुना उनका आँखा
मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
फूल खँदिलो
छुँदा पाप लाग्ने
साह्कै कलिलो ।

(११)
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
उनको ओछथानमा छ ।