Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/51

From Nepali Proofreaders
Revision as of 11:36, 4 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''श्रीकृष्ण-लीलाको सानू किरण'''}}}} {{start center block}} <poem> (सुदामालाई अङ्कमाल गरी कनिकाको पोको पक्रेर प्रेमरसमा डुबेको श्रीकृष्णतर्फ हेरी) '''रूक्मिणी'''- (आश्चर्यचकित भावले) उहाँ को ? '''श्रीकृष...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
श्रीकृष्ण-लीलाको सानू किरण

(सुदामालाई अङ्कमाल गरी कनिकाको पोको पक्रेर प्रेमरसमा डुबेको श्रीकृष्णतर्फ हेरी)

रूक्मिणी- (आश्चर्यचकित भावले) उहाँ को ?
श्रीकृष्ण- (प्रेमविह्वल भएर) प्रेमी
रूक्मिणी- (पोको देखाएर) त्यो कुन गठरि ?
श्रीकृष्ण- (सत्यभावले) सौगात गन्हुँका
रूक्मिणी- (चाख मानेर) म हेरूँ (हात पसार्छिन्‌)
श्रीकृष्ण- (नाक खुम्च्याई) के चिन्छ्यौ ?
रूक्मिणी- (क्यै खायसी भावले) तदपि
श्रीकृष्ण- (जबर्जस्ती कनिका झिकी देखाएर) तिमी खान्छ्यौ र कनिका ?
रूक्मिणी- (मुख हेरेर) छि है, त्यस्तो खाने कसरी ?
श्रीकृष्ण- (फाँको हाली चपाउँदै) यसरी गद्‌गद बनी