Jump to content

Page:Satya harihschandra katha.pdf/4

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
श्री
सत्य हरिश्चन्द्र कथा

(१)
जस्का भुजा विच छ खङ्ग र पदा कची ।
खप्पर्‌ छ शोभित अती, कद विध्न छोटी ॥
जस्को त नाउँ पनि भन्छन उग्र तारा ।
गर्छु प्रणाम गर आपति नाश सारा ॥

(२)
अत्यन्त घोर रुप वर्ण छ मेघ जस्तो ।
वाघाम्बरु छ कटिमा पनि वस्र जस्को ॥
नाच्ने पिएर भदिरा लिइ ख्रप्परुमा ।
तत्पर्‌ - सधैं भगत लाइ सुर्ै दिनामा ॥

(३)
यस्तो जगजजननि तारिणि लाई पेल्हे ।
गर्छु प्रणाम सब विघ्न हटोस ऐल्ही ।
सम्पूर्ण विघ्न गणराज अगाडि आड ।
राखी दया म कन सर्व दिउन्‌ हटाई ॥