This page has not been proofread
कुन भाव यो नव-रङ्गको ।
क्त्राजको वन स्वागती ॥
निक मञ्जरीहरु छन् नव ।
अधरेच्छुता दिलको सन ?
(१७)
0000 शीतल ।
निबन्द॒ से सुुमरिा' किन ॥
यति सौखको सुकमारिता ।
दिल ट्वा सुख यो किन ?
(१८)
"खगका कथाहरू नै सुनैँ ।
पिकको मिठौ रवमा मिलेँ-
सरि कोपिले रँग रड्गिँदो ।
कन भाव यो मत् भड्गिँदो ?
अरुको अगाडि भसम्ज भै ।
सपना ननेर तर्िँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको $कृति ॥
मुदु न्यानु भै, मसकाउनै ।
कन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं सामुमा ॥
पछि लागुँ झै अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पड्ख्च चारु विचित्रका ।
कन भाव यी 'म उचालिउँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कन हुन् सखै ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)