This page has not been proofread
पशु शास्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
निपनातिरै सरिआउँछ ॥
निचरो उठी नबुझी करा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दुग नन्द हुन्छ, निदाउँछ ॥
रवि-रशिमिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिंदो र किसानले ।
हरिनामले सुख पाउँछ॥
गनगन्न भै तन नज्दछन् ।
जलतीरमा सुन-मन्दिर ॥
(३५)
भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ।॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो दसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तन भन्दछिन् वनकोपिला ॥
(४०)
“सपनाविषे वनमा पुगी-
कन वीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥