Jump to content

Page:Shakuntala.pdf/153

From Nepali Proofreaders
This page has not been proofread
चतुर्दश सर्ग

वनकोपिला सपने ठिटी ।
शिशुकालबाट फुकी छिटी ॥
अलि लाजदार॒ सञच्चेतता-
सँग भृङ्गको ध्वनि खोज्दथी ॥
(१)

रसिला हवाहरू खुस्खुस ।
बहँदा थिई अलि मुस्मुस ॥
त्तुराजका रवि आउँदा ।
मृदु प्रेमका छवि छाउँदा ॥
(२)

सपन सुवर्णका । लि
च्छुकका उरमा ॥
हँगमा फुटीकन छाउँथे । झ
नेव बैंसका मृद्‌ भावना ॥.
(३)

सब स्वर्ग झल्झल भै रुँदा ।
निशिमा छ आँसु वियोगको ॥
विरहाभुका जल-विन्दुले ।
अति सुन्ददी वन-मन्दिरा ॥
(४)