This page has not been proofread
पशु शस्यमा असली छिटा हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
बिपनातिरै
सरिआउँछ ॥
बिचरो उठी नबुझी कुरा । अध-आँख
चारु
अनि फूल आधि उठी कुनै ।
कराउँछ ॥
मोहडा फरकाउँछ ॥ उडु चम्किने निशि चम्चम ! दुगा बन्द हुन्छ, निदाउँछ ॥ रवि-रश्मिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥ यति ब्यूँझिँदो र किसानले । हरिनामले
सुख
गनगन्न भै तब बज्दछन् ।
जलतीरमा
पाउँछ॥
सुन-मन्दिर ॥
(३९) भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥ यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥ शिर मिर्गको मसिनो टुसे । र
उचालिँदी
रँगको
अति स्नेहले करले छुँदी । तब
भन्दछिन्
(४०)
गला ॥
वनकोपिला ॥
“सपनाविषे वनमा पुगीकन नीँदमा मन-चक्षुले ॥ शिखि-पुच्छ पूण “सुन्दर । मुरली प्रभुजी मिले॥