Jump to content

Page:Shakuntala.pdf/162

From Nepali Proofreaders
Revision as of 16:15, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सब प्रेम हो, बुझ सुन्दरी । ध्वनिमा छ जो मुरली भरी ॥” यति बातलें अलि जिल्ल ती । अरु प्रश्न गर्न विचार्दथिन्‌॥ तब झद्‌ भल्याँस्स बनी उठिन्‌ । जब अब मिर्मिरे नभ प्रातले मधुर प्रवात रव...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सब प्रेम हो, बुझ सुन्दरी ।

ध्वनिमा छ जो मुरली भरी ॥” यति बातलें अलि जिल्ल ती । अरु प्रश्न गर्न विचार्दथिन्‌॥ तब झद्‌ भल्याँस्स बनी उठिन्‌ ।

जब

अब

मिर्मिरे नभ

प्रातले

मधुर प्रवात रवि दूर भै छवि 'दिन'

मघु

भो

अलि॥

वनपातमा ।

उठाउँछ॥ मिर्मिरे।

सूचना

दिन

(३८)

आउँछ॥

शीतको लहरीसरि ।

तुहिन-प्रभावित

मिर्मिरी ॥

बिउँफझी हवा अचली चली । गति मन्द ली लहराउँछ ॥ अलि सिर्सिरी हलुका गरी । मू कमल्जरी उ रसाउँछ॥

अनि

सपना

-पनको टुना । किनार

सुहाउँछ ॥

पहिला चरा वन-नीडमा । सपना-पुछार कराउँछ ॥ क्षितिज प्रभा-पट पूर्वको ।

नव

आशतुल्य

रछाउँछ ॥

तल

टप्किँदै

लाउँछ ॥

कुइरो बनी कण शीतको

फुल

अन कृष्णता पछि रूपले । रँग राग धेर समाउँछ॥

मृदु तारका नभ-नीलिमा । मधुरो गरी मुसकाउँछ॥ अलि सर्सरे वनका मुना । पहिलो प्रभा झलकाउँछ ॥

१४७