This page has not been proofread
बहुतै
तरङ्ग अरूहरू ।
मनमा भए लहहराउँदा॥ वन-सुन्दरीकन बासना ।
मलया$निलैसित
अनि
आउँदा ॥
(३३)
नीँद
रङ्गहरूसँग ।
मिसिई
झरी
वन-जूनमा ॥
अमृतांशुका कर झैं लघु।
त्रतुराजका
मृदु
पातमा ॥
तरुणी सुतिन् कुसुमायिता । सपना खुली छवि-संयुता ॥
वन पस्दथे सपना कता ।
मृदु कुब्जमा कुसुमी कता ॥ (३४)
यमुना-विचुम्बित तीरमा । अमृतांशुले सुषमायुत ॥ तरुशाखिनी वन-वल्लरी ।
डोरमा
तल
भर्दथी॥
तर पीङ बन्न बटारिँदी । मुरली-मनोहर बिन्तिमा ॥
रज झर्दथ्यो सब बर्बर । तरु
गर्दथे
अरु
दल गर्दथे सब सर्सर। वन-श्वासमा
मृदु चञ्चुका स्वर वन
भर्दथे
मुरली
मर्मर॥
हर्हर ॥
।
छवि छिर्बिरे तरु फेदमा ।
स्वर ॥
वन्न-वल्लरीतिर
देख्दछिन् ॥
मुरली-मनोहरको
छटा॥
प्रभु कृष्णको
मुसकानमा ।,