Jump to content

Page:Shakuntala.pdf/157

From Nepali Proofreaders
Revision as of 12:50, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कलिली तिनी क्रिही बनी । अलि सोच्दछिन्‌ मृदु प्रश्न ली॥ सखि वल्लरी वनमा फुली मृदु हाँस्दथे रँग लाजका मुखमा बली । अधरेच्छु उनबाट भै खिल्खिली ॥ नखुली कुरा॥ दिव्य रहस्य ली । (२०) तर द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कलिली तिनी क्रिही बनी । अलि सोच्दछिन्‌ मृदु प्रश्न ली॥ सखि वल्लरी वनमा फुली मृदु हाँस्दथे

रँग लाजका मुखमा बली ।

अधरेच्छु

उनबाट

भै

खिल्खिली ॥

नखुली

कुरा॥

दिव्य रहस्य ली । (२०)

तर देख्दछिन्‌ जब अल्मली ।

अलि कोपिले मनमा जली ॥ सबमा शराप तिनी पनि । ढङ्गका मनले दिँदी यति सतासी “रवि आउँदा । " सन बने रुँदा ॥” तब बन्दधथे सब छुलुना |

पवनेच्छु ती

औ मुना ॥

(र)

तर कारको कि तिसत्यदा ॥

सखि-भावना

क्तुराजको

चारुले

मधुरास्पदा ॥

मन-मञ्जरी ।

महिमा

(रर)

"किनगलविन्‌ससखि एकली ।

मरुपुष्प

मृदु वासना

भरी ॥

नव

विरही शिखा

खिइँदी

बैँसको ।

फुली ॥

बनिगै जली ॥”

दुई भन्दथे सखि चिन्तिता । अनसूयिनी र प्रियम्वदा ॥

(रर)

“किन बस्दधिन्‌ सखि एकली । मितभाषिणी निहुरी भली

१४२

?