लहरी चल्छन् हिमाल किल्का
ब्यूँकी रुन्छन् निद्वा दिलका
पडङ्ख अनेकन् गुज्छन् पलका !
[८]
को होला त्यो गाना रच्ने ?
अविदित भाषा गुंज्ने कुँज्ने ?
फरकर रुमखम गाना रुज्ने
[९]
"एई बेङ्गे सोङ्गो लाग”
के के भन्छिन् स्वरकी गङ्का ।
नाच्छन् तटमा लाखौं रंभा
फट्रिकहरूका रुल्की खम्बा ।
[१०]
अविदित भाषा चरी कै बोली
गिरि गह्वरका कृञ्जी खोली
अघखुल माने प्रतिघ्वनिसाथ
घुम्छन् रम्छन्, गर्छन् माथ ।
[११]
गायक पङ्खी टोन विदेशी
साङ्ग्रा सीमा मनका खोसी
बाँध टुटाई साँघ टुटाई
दिन्छन् सारा दिलदिल गाँसी
विदेशी टुनामा देश विकासी
मानवताको मुटु सब गाँसी ॥
[१२]
आँसु जस्ता अघखुल माने
स्वर छन् मीठा स्वर लैजाने,
अघखिल कृुड्मल अधखुल माने
जसका मुटुमुटु जलले लाने,
जति पर लग्छन् उति वर पारी
मावनताको हृदय उघारी
लग्छन् मन यो भारी भारी
सुन्दरताका देश सिँगारी ।
नबुकिनु बुरून् अविदित ज्ञान
आषाभन्दा मधुर छ गान ।
आँखाभन्दा मसिनो कान
सुन्दा यिनका म्हेन्द॒ गुनगुन
फूलहरूले बोले जुनजुन ।
यौटै भाषा यौटै तार
बन्छन् तारा सृष्टि सितारा ।
सीमित हुन्छन् अर्थ र माने
सुन्दर आफैं बोल्दैछ स्वरमा ।
नालाहरूले नाघी मानव
भाषा बोल्छन् अविदित सुरमा ।
हामीभन्दा रम्य पँखेरु
बोल्छन् दिलमा बिरुने भाषा ।
हाम्रा भाषा बोल्दैनन् ती
हाम्रा दिलका आँसु आशा ॥
सब भाषाका मुटुका स्वर छन्
यिनका गाना बरबर फर्चन् ।
नाघी जाति देश र सीमा
कसरी बुझिन्छन् मुटुमा दिलका
माने जाने मतलब ताने
बैलिन्छन् ती पत्ती फूलका !
Page:Mhendu.pdf/16
Appearance
This page has not been proofread
