Jump to content

Page:Mhendu.pdf/21

From Nepali Proofreaders
Revision as of 07:41, 17 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सांग्रा किताब नै नेपाल पढ्दैन । रिन] संसार सेवामा पैमको मेवा छ ! नेपाल संसारमा प्रेमको टेवा छ । पहाड जस्ता छन्‌ छाती वीरका । वज्र कठोर भै छर्ना करेका ! प्रेमका ज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सांग्रा किताब नै

नेपाल पढ्दैन ।

रिन]

संसार सेवामा

पैमको मेवा छ !
नेपाल संसारमा

प्रेमको टेवा छ ।
पहाड जस्ता छन्‌

छाती वीरका ।
वज्र कठोर भै

छर्ना करेका !
प्रेमका जरामा

पहाड अड्दछन्‌ ।
स्वर्ग देवलोकमा

शिखर चढ्दछन्‌ ।
फूलका भावना

आँसु जड्दछन्‌ ।
चरा हाँगामा

बैद पढ्दछन्‌ !
मानिस भन्दामा

ज्यान दी लड्दछन्‌ !

रिश

म्हेन्द॒ आँखामा

नीरव जून फूल्क्यो ।
पहाड घाउ छै

सेतो पहरा
उनको दिलमा

अमृत मलमले
पूर्णिमाको रात |
जस्तो झै टल्क्यो |.
[रु

गुम्बु भन्दछन्‌- ।
यात्री हुँ हामी
सुन्दर मन्दिरका |
दिलका बिरामी !।.
हिँड्छौं गोसाईथान ।
सुन्दर निम्तामा

स्वर्ग भेट्राउने ।
मनको चिन्तामा ॥.
[६

हामी घर खोज्छौँ |
घरका बाहिर ।..
घरका चौताको ।
आज्ञा जहर!
पालन गर्नामा |
पहाड बननेर।
रि]

हामी बोल्दछौँ
मनमा सुनभाषा

पीर्ति कल्किदा |
बेटर हर मासा ।.

सत्य कर्दछ ।
प्रेममा सुन्दर भै |.
ईश्वर बस्दछ |
प्रेमको मन्दिर मै.
प्रेमका सच्चा पल ।
बोल्छन्‌ सद्वाणी