Jump to content

Page:Sunko bihani.pdf/43

From Nepali Proofreaders
Revision as of 20:24, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर तलतिर सबलाई बीच तस्वीर हेर । म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेर कति कति दुनियाँमा चित्रका नै पसेर ॥ </poem>}}")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(६)
हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर
तलतिर सबलाई बीच तस्वीर हेर ।
म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेर
कति कति दुनियाँमा चित्रका नै पसेर ॥