Jump to content

Page:Sunko bihani.pdf/38

From Nepali Proofreaders
Revision as of 20:15, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{x-larger|'''नेपाली सलाई बट्टा'''}}}} {{center block| <poem> {{pcn|(१)}} जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरी झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी । मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्, झझल्ल कवित झाँगका रँग हरा ख...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
नेपाली सलाई बट्टा

(१)
जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरी
झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी ।
मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्,
झझल्ल कवित झाँगका रँग हरा खुला गर्दछन् ॥

(२)
झिलिक्कसँग झुल्कियोस् हृदयबीच ज्वाला नयाँ
अँधेर जगमा गयो, सकल बाल बत्ती यहाँ ।
उही किरण सूर्यको किन झलल्ल झल्की बल्यो
नयाँ युग छ देशको यति बुझे उज्यालो खुल्यो ।