Jump to content

Page:Shakuntala.pdf/125

From Nepali Proofreaders
This page has not been proofread

“मञ्जरी- सुम -रुद्ध भै गला ।
कि भन कण्ठकोकिला ?
या पुगेर मृदुबैस सुन्तला !
खोज्छ भैँवरा. सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
(२३)

मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छुँदो मन ।
लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
पालुवा ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका ॥ ५
बक कपोल क जोन भै फुले ॥
मुहारमा ।
आखिभी अव उचालिँदा चले ॥
वक्र लोचन बनेर हट्ने ।
चारु उत्तर कुरै फुले॥
(२४)

थप्दछिन्‌ तब प्रियम्वदा त्यहाँ ।
"क्र्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
एक डाकन मिनिन्द सुन्दरी ॥”
(२५)

आँखिभौँ मृदुलरेख(वुनिचिदी ॥
लाजसाध चट्ट फर्किँदी ॥
त्यो अशोक तरुलाइ ककिँदी ।
अप्रसन्नगनसाथ तकिँदी ॥
छन्‌ खडा अलि घडा छचल्किँदी ।
बैंसको ढलकसाघ ढल्किँदी ॥
मैघका विपिनबीचकी कला ।
वारुणी मधुरता शकुन्तला ॥
(२६)