यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । हृदयपट
सिँगार्ने
मौन
खिच्दै
हजारा॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥ घन जन घर
छोड्ने भूपमा हान्न छर्रा ।
(६६) 'शशयुवति हँसीली पुष्प जस्ती रसीली । जब देखे छन् त्यहाँ बैँस-ढीली ॥ बा मुद्धा पोल्दा च्याखुकज क बोल्दा ।
भएछन्
चतुर विपिन तित्रासाथ लाई
मितेरी ।
ढल्दा ॥
हृदय सब खुलाई एक विन्ति ॥ “स्वकरगत ती हँसीली ।” चतुर विपिन तित्रा भन्छ “ओर्लेर आफ ॥ सलिल-तिर ड्नुल्की स्नेहको एक लार ।” तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच
डुबुल्की लाउँदै चट्ट हल्ले ।
शाशयुवति उज्याली ती हिमाली कपोल ॥ जलतिर जब स्नानका निम्ति हेर । तब कर घन् पू्णराम चुर शशीले ! तब शशधर भन्छन् पणतामा खरखुशीले ।
अहह ! कति प्रेममीला छ वन्य ॥ भज अब शाशवाला चन्द्रवंशी सुबन्य ॥
महल घन मजा ती स्वर्गको रम्य ॥ घनविपिन विहारी दौँतरी क्या अचम्म । प॒तिसित जतुरे ती ओठ तीता लगाई ॥ छिछिछिछि! अवि हट सा पा तर अब निशि
रङ्ग सारा प॒खाली ॥
गगन मधुर पारी भाव हाली । वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥ उटजतिर हिँडे ती घोरिँदै फेरि भूप।
(६७)
[1
१४७