कवि-हृदय रसीली ज्योति जस्ती सजीव । अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् । अविदित
महिमा
झैं स्वप्न यात्राहरूकी ॥
(५५)
अवनितिर झरेकी1 टुनको'भैज्योम जोति । नन
पयर 4 मधुर मह र गिर्न् तिनि
छ
(५६)
चारु मोती । चारु सङ्डोचकी ती॥
॥
अलि परतिर सर्ने मर्द देखेर सामु । प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥
रँग
डर
चढ्दी कोपिला झैं सुगन्ध । सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥ छ
(५७)
भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मद गाला छोप्दछिन् ती नुहेर ॥
शिर रससित कान यौटा उचाली । छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)
अलिकति पर सर्द्री फेरि झस्केर छर्दी । अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥ मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥ (५९)
जलभृत घट बस्दा लच्किएका कटी ती । छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल् कल् फूलका बोट पोषी । हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान । उपवनकन दिन्धिन् स्वर्गको चारु भान ॥
(६०)
१०५