पूरा वर्णन जन्मको
जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्' भनी चित्तले ॥ धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना । कालो
पापसमान
दन्छ
कुइरो
आकाशमा
पत्लिई ॥
(दद)
धेरै मिष्ट कुरा भए, तब थपिन् आली कुनैले त्यहाँ ।
“हाम्री छन् सखि पुष्पतुल्य, मघुकी प्याला फुकेकी रँगी ॥ भर्किन्छिन् भैँवरा नजीक नहवोस् भन्ने गरी भावना ।
लैजान्छन् कि टिपेर मन्मथध स्वयं भन्ने छ शङ्का यहाँ ॥” (८९)
भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन् । “कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥ यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ
गएर
भन्द्रछु यहाँ के दुष्टता गर्दछौ ५ (९०)
?"
भन्दै भन्न फनक्क भैकन गइन् टाढा पुगिन् ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥ यस्तैमा तब शूलले पयरमा बिभदा बहाना दिने ।
“आच्छू ! लौन” भनी थचक्क भुइँमा ती वेदनाले बसिन् ॥ (९१) राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको । तीखो
दर्द परेर
यस्तैमा तब
देखाईकन
भूपका
काम
आफ्नु मुटुमा राजा
रसीला
बने ॥
तीसँग
भए
भूपति॥
जनहरू आए गरी खल्बली ।
(९र)
[।
११४
बिदाबादी