Jump to content

Page:Shakuntala.pdf/121

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "टिपेर बोल्छन्‌ तरु शाख भै चरा । बिचित्रवार्ता-तरलायिताधरा ॥ तन्नाहरू मख्मलका सजी धरा । बनाउँछिन्‌ पल्टिन शंस्य-बिस्तरा ॥ बर बर्सिन्छ झरी फुलीकन । हाँगाहरूमा रवि-रश्मिका सुरा ॥...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

टिपेर बोल्छन्‌ तरु शाख भै चरा । बिचित्रवार्ता-तरलायिताधरा

तन्नाहरू मख्मलका सजी धरा । बनाउँछिन्‌ पल्टिन शंस्य-बिस्तरा ॥

बर

बर्सिन्छ झरी फुलीकन । हाँगाहरूमा रवि-रश्मिका सुरा ॥

हवा हुँदा शीतल काम हम्किने । रोमाञ्च, झै जङ्गलमा हराभरा ॥

त्यहाँ, बसेकी मृगिणी केन्याइँदी । छ अंशमा स्पर्श मिलेर सर्सर ॥

चपाउँदी जो मृगदारुको रस । बनेर न्यानो मुखमा मदा$५लस ॥ बराबरी पुच्छर झारमा परी । श्र कुहू कुहू सुन्न उठाउँदी शिर ॥

चिल्ली रसीली, मृदु कोरली ठिटी-

जस्ती उज्याली लम-कोस-लोचनी ॥ उचाल्दछे झट्ट झफलक्क मोहनी ।

उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥

फुलीरहेका

तरु औ लतामनि ।

१२)

मिही छ लच्का जुन इन्द्रका धनु ।

कुँद्ने कुनै कोमल भावको छिनु ॥

लचक्क लाम्चा र सलक्क सुन्दर ।

रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥ रँगै मिलाई रँग-कृष्णमा तर । (१३)

सुती कुनै कल्कलको किनारमा । एकान्तको

पुष्प सुवास

वसन्तमा चारु पखेरुका मनि ।

सारमा ॥

सुष्प्तिका चित्र सफा खुला बनी ॥

११६