सिएर पात ओढने भए बनी गुटुमुद समस्त विश्व रन्कियो नशा तनक्क
यो
॥
वनै घनक्क घन्कियो कपाल आज सन्कियो । म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नेँ है हवा ॥ छ लड्डु मोतिचूरको सिवाय और के दवा !” भनी लङ लडूँ गरी विचित्र विकृता$नन ॥ "यकाइले
मरेँ” भनी
हँसाउँदा भए
(३२)
वन ।
घरेर हात कानमा लि हन् आउ लौ ।” भनेर तान्दछन्
वितीरा मनराउँदा कु ॥
“यहाँ छ सात हातको गजेन्द्र मेघ लुला र
।
मिले छ ओर्लिने चपाउन ॥”
भनेर हाँस्न हन् सँगी हँसाउँदोकन । थर काँप्दछन् सँगी झिकेर स्वाँग गन्थन ॥
(३३)
«अहो ! म जान्ने जान्नँ नि करालदेष्ट्र आउला ।
म तीन हातको बुजो मकै भनी चपाउला ॥
कपालकाँशकी प्रिया धुरू घुरू रुवाउला । ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥
म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?”
भनेर आँस् नक्कली निकाल पक लाउँदा ॥ भए विनोद, हास्यका सँगी त्यहाँ ।
(२४)
सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन्। विहङ्ग रङ्ग रङ्गकान काँग्र मस्त झुल्दछन् ॥
अनड्गवाण(काया? गका अनेक ढङ्ग फुन्दछन् । सँगी लिई
ती प्रसन्नचित्त चल्दछन् ॥
(३५)
सुकाइँदा उ देखिए अनेक चारु वल्कल । हरा प्रशाख वुशमा भिजेर ०००७ ०७
॥
टपक्क रत्न गुडेर झल्मलाउँछन् । विभिन्न र फुटी जुहार झैँ सुहाउँछन् ॥ कतै छ खोल बाहुको कतै छ कोट वक्षको । लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥ ३६)
११०