Jump to content

Page:Shakuntala.pdf/52

From Nepali Proofreaders
Revision as of 01:10, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "ममा प्रेम राखे दयाकोमला छौ । म रच्नेछु यो कुन्जमा विश्व एक ॥ कुरा मात्र तिम्रा बनी बीजतुल्य । जगत्‌ रोपिएला उज्यालो अमूल्य ॥ (७७) बसौं आज हामी जहाँ वल्लरीले। . बनाई जुनेली सफा पुष्पक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ममा प्रेम राखे दयाकोमला छौ । म रच्नेछु यो कुन्जमा विश्व एक ॥

कुरा मात्र तिम्रा बनी बीजतुल्य ।

जगत्‌ रोपिएला उज्यालो अमूल्य ॥

(७७) बसौं आज हामी जहाँ वल्लरीले। . बनाई जुनेली सफा पुष्पकुञ्ज ॥ हवाका सुगन्धी उज्याला हिलोर । सुखी रोमका स्पर्श दिन्छन्‌ चुमेर ॥ हरा भ्याउमा लोल कल्लोलतूल्य

« बगे झैं सफा कल्कलाई विलोर ॥”

तिनी लाज

सबै

स्वर्ग

(७८)

मानी त्यहाँ मुस्कुराइन्‌ ।

पृथ्वी

उज्यालो

गराइन्‌ ॥

“म जस्ती निकम्मा” भनी नेत्र तर्छिन्‌ । ५बिकम्मा कुरा मात्र जान्ने म जस्ती” भनी खिल्खिलाई सबै दुःख हर्छिन्‌ ॥

(७९)

“म यस्ती निकम्मा छु नाजोर व्यर्थ । तपस्वीहरूको

अरू

नै छ

मकुण्डी भनी फ्याँक्दछन्‌ स्त्री भनेर ।

महात्मा

अर्थ॥

परीलाइ तुच्छै गनेर ॥” (८9)

यही व्यङ्गयमा इन्द्रजी माथि हाँसे ।

त्यहाँ मुस्किई वल्लरी स्वर्‌बतासे ॥

नटी चम्चमाए उज्याला अकासे । सदा मुस्कुरे नृत्यका माल्य गाँसे ॥ (5१)

यहाँ छन्‌ धरामा अनेकौँ अभाव । कडा दुःखदायी स्वभाव ॥ यहाँ फूल काँडाविना राखिँदैन । बिनाआँसुको नेत्र कोही हुँदैन ॥

(८२)