झझल्झल् झझलझल् छ झल्कीरहेको । मरुल्लोल कल्लोल छलछल् छ छल्छन् ॥
जहाँ जून टल्पल् छ चल्मल् चलेर ।
ककल्कल्, नयाँ कल्पना कल्कलाई ॥
(१७) यता स्वर्गका अप्सरा छम्छमाए । मिही झिम्किने चालले चम्चमाए ॥
उता वायु नै गन्धले झम्झमाए ।
यता रङ्ग नै राप भै रम्रमाए॥ १८)
“सधैँ के तपस्या ?” भनी पालुवाले । भरीलो
नयाँ
कामको
नशादार
रङ्गकी
चापल्यद्वारा
गरी वायुको आड
बैंसवाली ॥ ।
पाई इशारा ॥
(१९)
चुमे पातले पात त्यो प्रेरणाले । हन॥ 2001 नाम ली गन्धवाह ॥ अँगाः
गिज्याई
का | 0 खा ०००
।
मुस्कुराई ॥
(२०)
भने च्याखुराले “छ सौन्दर्यभित्र ।
अहो ! मारको मोहनी क्या विचित्र ॥ त्यही स्वर्ग देखिन्छ, त्यो हो समाधि ।
अरू शून्य हो, शून्य वैकुण्ठगादी ॥” (र)
त्यसै स्वर्ग ओर्ल्यौ तपस्या गिज्याई । परीरूप भन्थ्यो “सबैले मलाई ॥ सधैं खोज्दछन्, साधु ! संसार त्यागी । नदेख्ने नटिप्ने सबै हुन् अभागी ॥” (रर)