बनून् दीप्त आँखा सबै सौख्य पाउन् ।
खुली स्वर्ग झल्काहरू झल्किजाङन् ॥ सफा पाउ राम्रा सधैँ छम्छमाउन् । सबै श्लोकले 'हाइ क्याबात' पाउन् ॥
(५) तपस्वी बडाका खुलून् आज आँखा । हँसीला उज्याला परी जग्मगाउन् ॥ यहाँ एक कन्या अनौठी उज्याली ।
नटी मेनकाकोखमा जन्म पाउन् ॥
(६)
झुकी साँझ आइन् झरिन् एक तारा । थियो चारु घुम्टो फिका मिर्मिरिको ॥ पखालेर लाली उँचा टाकुरामा । झरिन् शीतका बूँद ली फूलमाथि ॥
(७) कणा सौरभी कुद्न लागे मरुत्मा । सबै
ठाँटका
फूल
पारेर
सजी
कामको
फूलगुट्टे
निशा झिम्किइन् झूल तानेर नीलो ।
(८)
'
मस्त ॥
निछौना ॥
थियो दिव्य षड्यन्त्रको सूक्ष्म जादू । कहाँ टिप्न सक्थे त्यहाँ हेर ! साधु !
यता मेनका मोहिनी छम्छमाई । उता कोयली साँझमा सौध्न आई ॥
(९) तपस्या त्यसै शब्द सुन्दै डराई ।
मरेका सबै मासु आयो पलाई ॥ जगतृतर्फ आँखा खुले चल्मलाई । जसै
मेनकाले
१०)
परीगान
गाई ॥