चारु चट्ट अघि सर्दछिन् अब ।
“क्या मसक्क भन बैंस मस्कियो ॥”
सुन्दछिन् नजरले इशारिँदी ।
ती नजीक रहँदी प्रियम्वदा ॥
“लच्किएछ अलि उप्सिईकन ।
वल्कलै पनि बढालु बैंसमा ॥
क्या छिचल्छ तरुणोपना भने ।
वस्त्र, कुद्दमल सुगन्ध बन्धन ॥
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर नलिनी-प्रकोशमा ॥
फुददछन् हरित बाह्य बन्धन ।
मुग्ध पाउँछ सुवासको धन ॥”
(३५)
“चारु जा तँ नखरे” भनी तिनी ।
अर्द्घाख तर अर्ड्धलाजकी
लालिमा वदनमा सरक्कभै
रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥
छुनुसफल ती मुहारमा ।
छन् विफल रङ्ग आउँदा ॥
(३६)
थप्दछिन् छुन कपोल चैते 'रोस्ही ।
सुख उ वी
पुष्टतासँग प्रफुल्लता ।
पह पोटिलो हुनु चढे माघुरी ॥
(३७)
“धन्य ती कर" भनी अभागका ।
हात सुन्दर हेर्दछन् ॥
ती सहस्रसतिदिका पर्खी ।
जो बने सहजमा त्यहाँ वश ॥
देखिँदा यशा।
राज्यनीच हरियो दिशा दश॥
भाललाइ करले मुतार्दछन्
फूल “चारु' घुसार्दछिन् ॥
(३८)
Page:Shakuntala.pdf/128
Appearance
This page has not been proofread
