This page has not been proofread
(२०)
मित्रवर्ग !! उठ ईश्वरलाई
सम्झ भक्तिसित माथ झुकाई
भारि तारि कस होश सम्हाल
सत्य कर्म-पथमा पद हाल
(२१)
भन्दछू प्रणयले सबलाई
जो हुने भइसक्यो अबलाई
मित्रवर्ग ! उठ मार्ग समाऊँ
प्रेमपूर्वक मिली सब जाऊँ ***
१. (यो लेख राणाशासनको टायममा दार्जीलिङबाट प्रकाशित
भएको हो |)