This page has not been proofread
(१३)
आँसु कोसले सोध्छौँ
रानी वैलेकी ।
कठै ! कस्ती दुब्ली
छैनौ पेलेकी ॥
(१४)
ह्मेन्द॒ वनको मिर्गी
भाले खोरको
चुपचापकी बिन्दु
झलमल मरेकी
इतिहासको पाना
दाना गरेकी
जलका आँखा हेर्छिन्
जलले भरेकी
(१५)
टलपल भै हेलम्बा
केश मुसार्छिन् ।
जिन्जी भइँमा र्रा
केश घसार्छिन् ।
आन्जा हातले आड दो
मुहार बिचार्छिन् ॥
(१६)
घँक्क घुँम्क मनको
बोली फट्दैन ।
आँखा आँखा स््छन्
गाँठो टुट्दैन ।