Jump to content

Page:Luni.pdf/39

From Nepali Proofreaders
Revision as of 12:45, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
(ञ)

(१)
ह्लासा सारा सुन घर छ ।
जँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
हीरा हीरा र््छन्‌ रे
छरछखर छडङछङ छाँगामा ॥

(२)
कस्तूरीले वन बास्छ
'चजीक्वाँग' मा फूल हाँस्छ
'सिङ डोङ्कार' मा सुन मल्की ।
चाँदी त तारा फिलम्रिल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
घाम र जूनमा क्या टल्की ॥
जिम्बु वनमा ढुक्क्र छन्‌,
साँढे टाउके कक्र छन्‌
मखमल भुवा बिराला ।
ग॒लाफ बारी गालामा,