Page:Shakuntala.pdf/107: Difference between revisions
Appearance
→Not proofread: Created page with "एकादश सर्ग (पञ्चजामर) छुटे सबै पदाति ती, पछाडि अश्व पर्दछन् । सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥ विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक । हजार वृष्टि आँधिका हजार पड्ख वादक ॥ ७) ख..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एकादश सर्ग | {{c|{{larger|'''एकादश सर्ग'''}}}} | ||
( | {{c|'''(पञ्चचामर)'''}} | ||
छुटे सबै पदाति ती, | {{center block| | ||
सवेग अश्व चार | <poem> | ||
विशाल वृक्ष | छुटे सबै पदाति ती, पछाड़ि अश्व पर्दछन्। | ||
हजार वृष्टि आँधिका हजार पड्ख वादक | सवेग अश्व चार छन् रथाधिरूढ़ बढ्दछन् ।। | ||
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक। | |||
हजार वृष्टि आँधिका हजार पड्ख वादक ।। | |||
(१) | |||
खुला छ मार्ग यानको शिला छरेर | खुला छ मार्ग यानको शिला छरेर खड्खड़े। | ||
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कड़े । | |||
घरर्र चार चक्र ती बने गुडेर गड्गड़े। | |||
थरर्र बन्द घच्छचा रथै समस्त हड्बड़े । | |||
(२) | |||
चरा अनेक चिर्बिरे फर्र पड्ख छिर्गिरे । | |||
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥। | |||
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे। | |||
दगुर्छ यान धर्थरे लिएर मार्ग धरधरी ।। | |||
चरा अनेक चिर्बिरे | |||
हवा | |||
बहन्छ | |||
हर्हरे | |||
छ | |||
दगुर्छ | |||
यान | |||
(३) | (३) | ||
विशालमा उडान ली दिएर दृष्टि नीडमा। | |||
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥ | |||
विशालमा उडान ली दिएर दृष्टि | अनेक पड्खका मजा उड़ी, बही, धकेलिंदै। | ||
भुवा | सवेग हानिंदै लिने चरा सुनेर भीत भैं ।। | ||
अवश्य लौ विपद् परे भनी डराउँदे भरे। | |||
पलाउँदा | बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ।। | ||
ठिटाठिटीहरू | |||
अनेक पड्खका मजा | |||
सवेग | |||
अवश्य लौ | |||
बनेर | |||
माउ | |||
चिर्बिरे | |||
(४) | (४) | ||
</poem> | |||
}} | |||
Revision as of 17:13, 30 January 2025
This page has not been proofread
एकादश सर्ग
(पञ्चचामर)
छुटे सबै पदाति ती, पछाड़ि अश्व पर्दछन्।
सवेग अश्व चार छन् रथाधिरूढ़ बढ्दछन् ।।
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक।
हजार वृष्टि आँधिका हजार पड्ख वादक ।।
(१)
खुला छ मार्ग यानको शिला छरेर खड्खड़े।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कड़े ।
घरर्र चार चक्र ती बने गुडेर गड्गड़े।
थरर्र बन्द घच्छचा रथै समस्त हड्बड़े ।
(२)
चरा अनेक चिर्बिरे फर्र पड्ख छिर्गिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥।
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे।
दगुर्छ यान धर्थरे लिएर मार्ग धरधरी ।।
(३)
विशालमा उडान ली दिएर दृष्टि नीडमा।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पड्खका मजा उड़ी, बही, धकेलिंदै।
सवेग हानिंदै लिने चरा सुनेर भीत भैं ।।
अवश्य लौ विपद् परे भनी डराउँदे भरे।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ।।
(४)