Page:Laxmi nibandhasangraha.pdf/51: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'शिशु फूल | 'शिशु फूल'१ फुल्थे। मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा | ||
ल्याउँथे। के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? | |||
मेरा छिनाहरू मैले रूखका जरामा | मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका | ||
गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा | |||
गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला | कहाँबाट किरण पस्यो ? विशाल फल्किरहेका शिखरहरू तिमीले देखेका | ||
छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन | |||
कहाँबाट किरण पस्यो | सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा | ||
गदछ। मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्। मेरो | |||
सुन्दछु- मभित्र फुलेको फूलको कोपिला | विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार | ||
पाउन आशा राख्तछ। मेरा मानव-कल्पनाहरूले यस शिशुलाई | |||
विश्वासमा | पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो | ||
पाउन आशा | सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा | ||
फुले। मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा | |||
भविष्यको चित्रण छ। मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका | |||
छन्। म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र | |||
विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि | |||
भविष्यको चित्रण | बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई | ||
बसेर | |||
अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले | अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले | ||
अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको | |||
छ ! र तैपनि मलाई दुनियाँ बुभदैन। दुनियांका धेरै सूक्ष्म कलाहरू अभ | |||
मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू | |||
छ ! र तैपनि मलाई दुनियाँ | अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट | ||
बजारमा नचिनिने जुहारहरू फल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई | |||
मेरो गर्भमै | |||
अग्राह्य रूपमा विचरण | |||
बजारमा नचिनिने जुहारहरू | |||
आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले | आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले | ||
मलाई खोस्टो देख्तछ दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो | |||
मलाई खोस्टो देख्तछ | मूर्ति-जससँग लड़ाईँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन | ||
हो र कसैले त्यहाँ हेन्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ | |||
मूर्ति-जससँग | |||
हो र कसैले त्यहाँ | |||
जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय | जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय | ||
शब्द | शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै | ||
१. | १. मेरो एक गाइने गीतको शीर्षक । |
Revision as of 14:22, 30 January 2025
'शिशु फूल'१ फुल्थे। मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा ल्याउँथे। के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा कहाँबाट किरण पस्यो ? विशाल फल्किरहेका शिखरहरू तिमीले देखेका छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा गदछ। मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्। मेरो विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार पाउन आशा राख्तछ। मेरा मानव-कल्पनाहरूले यस शिशुलाई पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा फुले। मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा भविष्यको चित्रण छ। मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका छन्। म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको छ ! र तैपनि मलाई दुनियाँ बुभदैन। दुनियांका धेरै सूक्ष्म कलाहरू अभ मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट बजारमा नचिनिने जुहारहरू फल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले मलाई खोस्टो देख्तछ दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो मूर्ति-जससँग लड़ाईँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन हो र कसैले त्यहाँ हेन्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै १. मेरो एक गाइने गीतको शीर्षक ।