Page:Laxmi nibandhasangraha.pdf/50: Difference between revisions
→Not proofread: Created page with "रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा छन् । म भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रिक्राउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा | |||
छन्। म भैचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो | |||
दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो | दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो | ||
छु ! सिगमण्ड फ्रडहरू हार | छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन, उता अलमलिन्छन, | ||
यता कुइरामा | यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्त | ||
खोज्छन् मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु ! | |||
बरू आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका | |||
खँदिला उल्लास | खँदिला उल्लास निकालोस्। उनीहरू आज आविष्कार गर्छन्, भोलि | ||
मेट्तछन्। मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको | |||
आविष्कार | |||
प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र | प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र | ||
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! | |||
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस | दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई | ||
दुई-चार | दुनियाँका चलाकीका ठेकदार सम्भन्छन् ! म उनीहरूलाई हरहमेशा | ||
दुनियाँका चलाकीका ठेकदार | हँस्सी उडाउँछ। गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान | ||
बनाउने सोख छ। तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ़ बाबु | |||
हो ! खोज ! मलाई राम्ररी बुभन एक अनन्त काल बाँकी नै छ!' तर | |||
बनाउने सोख | निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् ! | ||
हो ! खोज ! मलाई राम्ररी | हो त ? म कति छकाउँछ दुनियाँलाई, कृति गिज्याउँछु । म स्वार्थले | ||
निकै चलाक | महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछ, भूटा कुराले आफूलाई बुझाउँछु, | ||
हो त ? म कति | सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्फन फुकाउनको प्रतिभाशाली | ||
महात्मा बन्न खोज्छु, | सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले भल्काइदिएका छकावटहरूले | ||
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्, | |||
सातपत्रे | |||
सौखमा विज्ञान बनाउन | |||
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा | |||
विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले | विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले | ||
खान्छ ! | खान्छ ! | ||
के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा | के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा | ||
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्केको | |||
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले | थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें। के कहिले-कहिले तिम्रा | ||
अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगरनी, जसलाई मानिस | |||
थियो, म अम्लान बारीका पुष्पहरू | कल्पना र भावना भन्दछन्-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ? | ||
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेतीस कोटी | |||
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ | |||
कल्पना र भावना | |||
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ- | |||
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म | |||
Revision as of 14:20, 30 January 2025
रिक्राउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा छन्। म भैचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन, उता अलमलिन्छन, यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्त खोज्छन् मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु ! बरू आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका खँदिला उल्लास निकालोस्। उनीहरू आज आविष्कार गर्छन्, भोलि मेट्तछन्। मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई दुनियाँका चलाकीका ठेकदार सम्भन्छन् ! म उनीहरूलाई हरहमेशा हँस्सी उडाउँछ। गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान बनाउने सोख छ। तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ़ बाबु हो ! खोज ! मलाई राम्ररी बुभन एक अनन्त काल बाँकी नै छ!' तर निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् ! हो त ? म कति छकाउँछ दुनियाँलाई, कृति गिज्याउँछु । म स्वार्थले महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछ, भूटा कुराले आफूलाई बुझाउँछु, सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्फन फुकाउनको प्रतिभाशाली सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले भल्काइदिएका छकावटहरूले नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्, विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले खान्छ !
के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्केको थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें। के कहिले-कहिले तिम्रा अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगरनी, जसलाई मानिस कल्पना र भावना भन्दछन्-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ? के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेतीस कोटी आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ