Page:Laxmi nibandhasangraha.pdf/49: Difference between revisions
→Not proofread: Created page with "'जय जीवनदाता ! मलाई नछाडे ।' क आफूलाई अमृत पिउने जीव भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्थ्यो । रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । क आ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'जय जीवनदाता ! मलाई | 'जय जीवनदाता ! मलाई नछाड़े।' ऊ आफूलाई अमृत पिउने जीव | ||
भन्ध्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । | |||
रङ्हरुलाई स्पर्श गथ्यों। किरणहरू तारमा बजाउँथ्यो। ऊ आफ्ना | |||
संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । | संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । | ||
त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे। | |||
उसलाई | उसलाई फलू-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे। ऊ भन्थ्यो 'वा', | ||
जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा फर्दथे । उसलाई प्रेम यति सरल | |||
जब | थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुर्छ भन्ने चेतले आँखा | ||
थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए | भिजाएर हात फ्याक्तथ्यो । उसमा विश्वास थियो- त्यो विश्वास, छुरीको | ||
टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । | |||
भिजाएर | |||
खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने | खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने | ||
पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क | पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउदै | ||
ओठ लेप्राउँदै ऊ बाबुको मुख हेनें ग्थ्यों, जबसम्म उसले अन्त्यको | |||
ओठ लेप्राउँदै | |||
बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र | बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र | ||
जीवन भन्ने जादू आजसम्म | जीवन भन्ने जादू आजसम्म बुकिएन । माछाले पानी बुफेन, जिउनेले | ||
जीवन । | जीवन । | ||
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । | मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । | ||
मनलाई | मनलाई बुभन आजकल तेतीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । | ||
मैले कलेज र स्कूल | मैले कलेज र स्कूल पढ़ाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव | ||
पढ़छन, न कि कड़ालका भीषण जड़ताहरू। मेरा कानका निमित्त | |||
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफै | |||
भीषण | |||
निमित्त | |||
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म | |||
गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! | गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! | ||
मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले | मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् ' सिनेमा र | ||
विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट | विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट | ||
शीतमय बास्ता निकालिरहिछन्- कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका | |||
शीतमय | कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई | ||
कारखानाउपर किन व्याख्यान | सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड़ दैनिक खर्च ! | ||
मलाई खोल बनाउन तीन सय ऱ्याडिन कम्पनी जन्मेर छाँटकाँटको | |||
सबै घर खानसामा | विज्ञान पढ़िरहेछन् । मेरो जुँघा छाँटन तीन लाख फ्याक्टरीहरू कुइँ-कुई | ||
गरिरहेछन् छुरा र डाठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा | |||
मलाई खोल बनाउन तीन सय | उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई | ||
उद्योगकला | |||
यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई | |||
Revision as of 14:19, 30 January 2025
'जय जीवनदाता ! मलाई नछाड़े।' ऊ आफूलाई अमृत पिउने जीव भन्ध्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । रङ्हरुलाई स्पर्श गथ्यों। किरणहरू तारमा बजाउँथ्यो। ऊ आफ्ना संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे। उसलाई फलू-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे। ऊ भन्थ्यो 'वा', जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा फर्दथे । उसलाई प्रेम यति सरल थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुर्छ भन्ने चेतले आँखा भिजाएर हात फ्याक्तथ्यो । उसमा विश्वास थियो- त्यो विश्वास, छुरीको टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउदै ओठ लेप्राउँदै ऊ बाबुको मुख हेनें ग्थ्यों, जबसम्म उसले अन्त्यको बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र जीवन भन्ने जादू आजसम्म बुकिएन । माछाले पानी बुफेन, जिउनेले जीवन ।
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । मनलाई बुभन आजकल तेतीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । मैले कलेज र स्कूल पढ़ाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव पढ़छन, न कि कड़ालका भीषण जड़ताहरू। मेरा कानका निमित्त संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफै गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् ' सिनेमा र विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट शीतमय बास्ता निकालिरहिछन्- कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड़ दैनिक खर्च ! मलाई खोल बनाउन तीन सय ऱ्याडिन कम्पनी जन्मेर छाँटकाँटको विज्ञान पढ़िरहेछन् । मेरो जुँघा छाँटन तीन लाख फ्याक्टरीहरू कुइँ-कुई गरिरहेछन् छुरा र डाठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई