Jump to content

Page:Laxmi nibandhasangraha.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिकै बोल्न सक्तैनन्‌, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन्‌ । यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू
होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू
 
चीज यत्तिके बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन्।
चीज यत्तिकै बोल्न सक्तैनन्‌, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन्‌ ।
यहाँ एक अधर मात्रै छैन। यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील,
 
तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन्।
यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील,
पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ। यस ध्वनिको
 
सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं
तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन्‌ ।
चराले टिपेक्के बोली भन्दछ। यो प्राण-स्पृश्य छ- विशेष गरेर गर्मीका
 
दिनमा। हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू
पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको
सुर मिल्दै आउँछन्- जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी-
सौन्दर्य कहीँ फूल भएर फुट्छ, कहीँ जमीन भएर लहलहाउँछ, कहीँ
किनारमा निस्कन्छन्।
 
चराले टिपेझौं बोली भन्दछ । यो प्राण-स्पृश्य छ- विशेष गरेर गर्मीका
दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन्‌। हाम्रा शिराहरू
 
सुर मिल्दै आउँछन्‌- जीवन बज्दछ, तब हाम्रा पहिला कविताहरू नदीकिनारमा निस्कन्छन्‌ ।


कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू
कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू
 
ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ।
ध्रुव दूर छन्‌, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ ।
 
यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो
यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो
विदित हुन्छ । उहाँ लहर आउँदछन्‌, तर उनै होइनन्‌, उस्तै रेखाहरू
विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू
 
बन्दछन्, तर भिन्न-भिन्नै। ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य
बन्दछन्‌, तर भिन्नै-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य
नवीनको अनन्तको बोलीमा दोहऱ्यावटविना एक सत्य मुखरित भइरहेको
 
जस्तो बुफिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो
नवीनको अनन्तको बोलीमा दोहस्यावटविना एकै सत्य मुखरित भइरहेको
 
जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो
 
यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा
यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा
 
घुम्दछ, फूलमा गएर रज़िन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र
घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र
मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पत्रिन्छ र भाषामा
 
प्रवाहशील बनेर बग्दै आउँछ। ज्यादा-जसो पहाड़ीहरू प्राकृत कवि
मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा
हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन्
 
मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए।
प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि
कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड़ र सरिताको कलकलभन्दा
 
प्रबल उत्तेजना मैले कतै देखिनँ।
हुन्छन्‌ र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन्‌
 
मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए ।
कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा
 
प्रबल उत्तेजना मैले कतै देखिनँ ।
 
सरीताको कलकलमा/३«

Revision as of 14:12, 30 January 2025

This page has not been proofread

होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिके बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन्। यहाँ एक अधर मात्रै छैन। यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील, तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन्। पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ। यस ध्वनिको सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं चराले टिपेक्के बोली भन्दछ। यो प्राण-स्पृश्य छ- विशेष गरेर गर्मीका दिनमा। हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू सुर मिल्दै आउँछन्- जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी- किनारमा निस्कन्छन्।

कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ। यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू बन्दछन्, तर भिन्न-भिन्नै। ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य नवीनको अनन्तको बोलीमा दोहऱ्यावटविना एक सत्य मुखरित भइरहेको जस्तो बुफिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा घुम्दछ, फूलमा गएर रज़िन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पत्रिन्छ र भाषामा प्रवाहशील बनेर बग्दै आउँछ। ज्यादा-जसो पहाड़ीहरू प्राकृत कवि हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए। कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड़ र सरिताको कलकलभन्दा प्रबल उत्तेजना मैले कतै देखिनँ।