Page:Laxmi nibandhasangraha.pdf/25: Difference between revisions
→Not proofread: Created page with "क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको देख्तछु! म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको | क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको | ||
आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको | आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको | ||
देख्तछु! | देख्तछु! | ||
म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा | म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा | ||
जवाफदेही राख्तछु । | जवाफदेही राख्तछु । | ||
मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश | मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश | ||
र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें-खालि शिशुको | र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें-खालि शिशुको | ||
लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । | लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । | ||
यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर | यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर | ||
Line 17: | Line 14: | ||
केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए | केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए | ||
सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ | सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ | ||
ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?- 'रक्षा गर्नाको | ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?- 'रक्षा गर्नाको | ||
लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?- बालकको शिशुलाई रक्षा | लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?- बालकको शिशुलाई रक्षा | ||
गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म | गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म | ||
उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी | उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी | ||
पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'- 'मेरो नाबालक ।' | पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'- 'मेरो नाबालक ।' | ||
मर्दा के | मर्दा के चाहन्छस् मनुष्य ?- 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' | ||
हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? | |||
मेरो नाबालकको संरक्षण र तिनको | |||
! किन तिमीहरू | |||
'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश | 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश | ||
लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सोसारिक क्लेश शिशुका | लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सोसारिक क्लेश शिशुका | ||
प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, | प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, | ||
किनभने म बालकहरूको प्रेमी छु । | किनभने म बालकहरूको प्रेमी छु । | ||
Revision as of 13:01, 30 January 2025
क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको देख्तछु!
म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।
मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें-खालि शिशुको लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक नभए पृथ्बी हरियो हुने थिइनन् । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?- 'रक्षा गर्नाको लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?- बालकको शिशुलाई रक्षा गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'- 'मेरो नाबालक ।' मर्दा के चाहन्छस् मनुष्य ?- 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सोसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु ।