Page:Lalitya bhag 1 ra 2.pdf/141: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६)}} शुष्क छ घाँटी, बन्धन चर्को ::बोलनुपरने झर्को अर्को । बोली नबोलूँ लट्ठि उजाई ::हुन्छ तयारी पीटनलाई ॥ {{pcn|(१७)}} यौटा भन्दछ यो हो पाजी ::अर्को भन्दछ यो छ बिराजी । भ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
शुष्क छ घाँटी, बन्धन चर्को | शुष्क छ घाँटी, बन्धन चर्को | ||
::बोलनुपरने झर्को अर्को । | ::बोलनुपरने झर्को अर्को । | ||
बोली नबोलूँ | बोली नबोलूँ लट्ठि उजाई | ||
::हुन्छ तयारी पीटनलाई ॥ | ::हुन्छ तयारी पीटनलाई ॥ | ||
Latest revision as of 15:16, 25 June 2025
This page has been proofread
(१६)
शुष्क छ घाँटी, बन्धन चर्को
बोलनुपरने झर्को अर्को ।
बोली नबोलूँ लट्ठि उजाई
हुन्छ तयारी पीटनलाई ॥
(१७)
यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम !
पढो पढो जी, राखो नाम !॥
(१८)
यो कस्तो हो ? कसरी आयो ?
बसिकन पिँजराबिच के खायो !
यो सब बुझने कोही छैन
हाय !! यसैले मन रहँदैन ॥॥
(१९)
जीवन अर्पी बन्धन-भित्र
बोलनुपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र
दैव ! रहेछौ करुणा-पात्र ॥